२१ बैशाख २०८२, आईतवार

साझा यातायातको विद्युतीय बस चढेर राष्ट्रपति भण्डारी पाटनढोकामा

PresidentBidyaBhandari

राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बस चढेर ललितपुरको पाटनढोका पुगेकी छन् ।

शनिबार पाटनढोकास्थित मदन पुस्तकालयको अवलोकनका लागि राष्ट्रपति भण्डारी साझा यातायातको विद्युतीय बस चढेर पुगेकी हुन् ।

ललितपुर पुगेकी राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए ।

पाटनढोका पुगेकी राष्ट्रपति भण्डारीले मदन पुस्तकालयको अवलोकन भ्रमण गरेकी थिइन् । त्यसपछि आयोजित कार्यक्रममा पनि उनी सहभागी भइन् । PresidentBidyaBhandari1 1673083299PresidentBidyaBhandari2 1673083299PresidentBidyaBhandari3 1673083299

    सम्बन्धित समाचार...