७ बैशाख २०८१, शुक्रबार

गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा के छ सर्वोच्चको आदेश ? 

suprem court

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चको आदेशको पूर्ण पाठ

Adesh Rabi Case 2 e1673006851341.jpg
Adesh Rabi Case 1 e1673006861846.jpg