१ जेष्ठ २०८१, मंगलवार

मधेस प्रदेश : प्रदेशसभा सदस्यले लिए शपथ, कर्ण र हैदरले लिन पाएनन्

Madhesh Pradesh Sapath

मधेस प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानबाट उनीहरुले शुक्रबार शपथ ग्रहण गरेका हुन् । 

मधेश प्रदेशसभा १०७ सदस्यीय रहेको छ । ज्येष्ठ सदस्य न्यौपानेबाट १०४ जनाले शुक्रबार शपथ लिँदा माला कर्ण र महोत्तरीका रजी हैदरले सर्वाेच्च अदालतको आदेशअनुसार शपथ लिन पाएनन् । 
 

    सम्बन्धित समाचार...