चलचित्र विकास बोर्ड र सूर्य कर्पोरेसनबीच सम्झौता, दुबईमा अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने तयारी

चलचित्र विकास बोर्डले ‘टेकिङ् नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित आयोजना गर्न लागेको ‘नेपाली सिनेमा फेस्ट २०२३’को लागि बोर्ड र सुर्य कर्पोरेशनबीच सम्झौता भएको छ । पौष १४ गते, बिहीवार बोर्डले पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको ब्यवस्थापन कर्पोरेशनलाई दिने गरी बोर्ड अध्यक्ष भुवन केसी र कर्पोरेशनका सिईओ बाशुदेव लामिछानेबीच सम्झौतामा हस्ताक्षर गरेको हो । … Continue reading चलचित्र विकास बोर्ड र सूर्य कर्पोरेसनबीच सम्झौता, दुबईमा अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने तयारी