५ जेष्ठ २०८१, शनिबार

नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरमा जाने सम्झौता

0a59d30875012c9e09c299f59e240bb21672065084

नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर प्ररम्भिक सम्झौता भएको छ ।

दुई लघुवित्त संस्थाबीच मंगलबारदेखी लागू हुने गरी सोमबार एकआपसमा गाभिने सम्झौता भएको हो । दुवै संस्थाका अध्यक्षले सम्झौतापत्रमा हस्ताक्षर गरी एक आपसमा गाभ्ने–गाभिने सहमति गरेका हुन् ।

दुवै कम्पनीले एक आपसमा गाभ्ने गाभिने प्रक्रिया सम्पन्न नभएसम्म आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का गर्न नेप्सेलाई अनुरोध गरेका छन् ।

1672117504440.jpg

    सम्बन्धित समाचार...