५ जेष्ठ २०८१, शनिबार

यस्तो छ विदेशी मुद्राको विनिमय दर

currency dollar

नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ १३ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७३ पैसा तोकिएको छ । 

युरोपियन युरोको खरिद १४० रुपैयाँ ७४ पैसा र बिक्रीमा १४१ रुपैयाँ ३८ पैसा र अष्ट्रेलियन डलरएकको खरिदमूल्य ८९ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ४७ पैसा तोकिएको छ । 

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १३ पैसा र बिक्रीमा ३५ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८६ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ रहेको छ । 

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३५ पैसा र बिक्रीमा १० रुपैयाँ ३९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९५ पैसा र बिक्रीमा १७ रुपैयाँ ३ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ५७ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ५३ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ४६ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ५ पैसा रहेको छ ।

    सम्बन्धित समाचार...