१३ बैशाख २०८१, बिहीबार

संक्रमित संख्या तीन हजार नजिक, २७८ संक्रमित थपिए

corona nepal

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रत्रकार सम्मेलनमा जानकारी गराउनु भएअनुसार्, पछिल्लो २४ घण्टामा २७८ संक्रमित थपिएका छन । यो सँगै संक्रमित संख्या २,९१२ पुगेको छ ।

थपिएका २७८ जना मध्य ११ जना महिला र २६७ पुरुष रहेका छन।

त्यसैगरी आज सम्म ३३३ जना डिस्चार्ज भएर घर फर्किएका छन । डिस्चार्ज हुने मा २७२ पुरुष र ६१ महिला रहेका छन् ।