‘पठान’ विवाद चर्कियो, ‘बिकिनीको रङ’लाई लिएर भारतमा तरंग

अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘पठान’लाई लिएर भारतका ७ राज्यमा विरोध प्रदर्शन सुरु भएको छ । मध्य प्रदेश र गुजरातपछि बिहार, उत्तर प्रदेश र छत्तीस गढ जस्ता राज्यमा फिल्म पठानको चर्को विरोध भइरहेको छ । बिहारको मुजफ्फरपुर अदालतमा शाहरुख र दीपिकासहित पाँच जनाविरुद्ध धार्मिक भावनामा चोट पुर्‍याएको र अश्लीलता फैलाएको आरोपमा मुद्दा … Continue reading ‘पठान’ विवाद चर्कियो, ‘बिकिनीको रङ’लाई लिएर भारतमा तरंग