विश्वकप बिना रुँदै बिदा भए रोनाल्डो

फिफा विश्वकप कतार २०२२ स्टार स्ट्राइकर क्रिस्टियानाे राेनाल्डाेका लागि निरासाजनक रह्याे। मोरक्कोले पोर्चुगललाई हराएसँगै रोनाल्डोको विश्वकप जित्ने अन्तिम सम्भावना समाप्त भएको छ । विश्व फुटबलमा जित्न बाँकी एकमात्र उपाधिको रुपमा रहेको विश्वकप जित्ने लक्ष्य राखेका रोनाल्डो त्यसमा सफल हुन सकेनन् । शनिबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा रोनाल्डो बेन्चमा रहेर खेलको सुरुवात गरेका थिए । ३७ … Continue reading विश्वकप बिना रुँदै बिदा भए रोनाल्डो