२५ बैशाख २०८२, बिहीबार

प्रचण्ड र महासेठबीच भेटवार्ता

Prachanda mahaset

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ । महासेठले खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

उनीहरू दुईबीच चुनाव जितेकोमा बधाई तथा शुभकामना आदानप्रदान भएको बताइएको छ ।

    सम्बन्धित समाचार...