खेतको आलीको विषयमा विवाद हुँदा प्रभु यादवको निधन, ६ जना पक्राउ

जग्गाको विषयमा विवाद हुँदा धनुषामा एकजनाको निधन भएको छ । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद हुँदा बिहीबार राति प्रभु यादवको निधन भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा … Continue reading खेतको आलीको विषयमा विवाद हुँदा प्रभु यादवको निधन, ६ जना पक्राउ