विद्यार्थी आन्दोलन तीव्र बनेपछि धनगढीमा जारी निषेधाज्ञा कायमै

कैलालीको धनगढीमा बिहीबार साँझबाट जारी निषेधाज्ञा कायमै रहेको छ । ग्रेडरले कुल्चिएर हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउँदको ज्यान गएपछि विद्यार्थी आन्दोलित भएका छन् । प्रदर्शन बढ्न थालेपछि प्रशासनले बिहीबार साँझ ७ बजेदेखि जारी गरेको निषेधाज्ञा आज शुक्रबार साँझ ७ बजेसम्म कायमै रहने भएको हो । शान्ति सुरक्षाको अवस्था … Continue reading विद्यार्थी आन्दोलन तीव्र बनेपछि धनगढीमा जारी निषेधाज्ञा कायमै