माया लुहार हत्या घटनाको नालीबेली

बैतडीकी भागरती भट्टको बलात्कारपछि विभत्स हत्या भएको एक वर्ष पूरा भयो । तर, यस्ता घटना रोकिएनन् । बैतडीमा पुनः उस्तै प्रकृतिको घटना दोहोरिएको छ ।  भागरथीका बुवाको पहिल्यै निधन भइसकेको थियो भने नयाँ घटनाकी मृतकले पनि पहिल्यै बुवा गुमाइसकेकी थिइन् । पञ्चेश्वर गाउँपालिका–४ कि २१ वर्षीया माया लुहारको सोमबार घाँटी रेटेर हत्या गरिएको छ भने … Continue reading माया लुहार हत्या घटनाको नालीबेली