७ बैशाख २०८१, शुक्रबार

बिहीबार सुनको मूल्य ताेलामा ५०० रूपैयाँले बढ्यो

gold silvere

नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ताेलामा ५००  रूपैयाँले बढेको जनाएकाे छ । चाँदीको मुल्य ४० रुपैैयाँले बढेको छ ।

सुनको मूल्य प्रतितोला ९८ हजार १००  रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधवारका सुनको मूल्य २०० रूपैयाँले घटेको थियो । चाँदीको मुल्य ५ रुपैैयाँले बढेको थियो ।

    सम्बन्धित समाचार...