चुनाव हुने संकेत संसदीय दलको नेता छान्न कांग्रेसमा, गगन र विश्वप्रकाश अघि बढे

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको थियो । तर, यसपटकको स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पहिलो दलका रूपमा स्थापित भएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले तीन सय २९ सिट जितेर पहिलो दल बनेको थियो । हालै सम्पन्न संसदीय निर्वाचनमा कांग्रेस प्रदेश र … Continue reading चुनाव हुने संकेत संसदीय दलको नेता छान्न कांग्रेसमा, गगन र विश्वप्रकाश अघि बढे