१४ बैशाख २०८१, शुक्रबार

इलाम २ (ख) मा एमालेका राना निर्वाचित

rana magar 1024x7111669295131 1

इलामको क्षेत्र नम्बर २ (ख) मा नेकपा एमालेका उम्मेदवार राम राना निर्वाचित भएका छन् । 

रानाले सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हर्क लावतीलाई २ हजार ५७८ मत अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन् ।

रानाले १३ हजार ७५४ मत प्राप्त गर्दा लावतीले ११ हजारर १७६ मत ल्याएका छन् । 

    सम्बन्धित समाचार...