१५ चैत्र २०८०, बिहीबार

केशब भाबुककाे “एक चिलिम” सार्वजनिक

maxresdefault 1

याेगिन राई काठमाडाै,
गायक केशब भाबुक र बेनुका राईको स्वरमा सजिएकाे “एक चिलिम” गीतकाे भिडियाे सार्वजनिक भएकाे छ । लाेक डान्सिङ शैलिमा तयार भएकाे गीतमा गाएक केशबकै शब्द तथा सँगीत रहेकाे छ ।

भिडियाेमा हास्यकलाकार सागर लम्साल बले र सायसाकाे अभिनय रहेकाे छ । त्यसैगरि भिडियाेकाे निर्देशनमा तथा सम्पादनमा बिज्ञान राई ,छायाँकना राम कुमार केसी , एरेन्जरमा बिनय कार्कि , काेरियाेग्राफरमा सुमन तामाङकाे रहेकाे छ त्यसैगरि भिडियाेमा लगानि गाेबिन्द गुरुङकाे रहेकाे छ ।

जन्मथलाे पुर्वका खाेटाङ रहेकाे र राजधानिलाइ कर्मथलाे बनाउदै आएकाे गाएक भाबुकले यसअघि दुख्छ मुटु , छाडेपनि याे हावा बहन , कस्काे भरमा चलेकाे छ दुनिया लगायतकाे गीतहरु सार्वजनिक भइसकेका छन । अब चाडै ४/५ वटा गीतकाे भिडियाे सार्वजनिक गर्ने तयारि रहेकाे समेत गाएक भाबुकले बताएका छन ।

गाएक भावुक पछिल्लाे समय संगीतिक क्षेत्रमा आफुले आफुलाई निकै बुलन्द बनाउदै आएका गाएक हुन । यस गीतका गायिका बेनुका राई अभिनेता दयाहाङ राईकाे श्रीमती हुन ।

    सम्बन्धित समाचार...