१३ बैशाख २०८१, बिहीबार

बाह्र हजार मतले अगाडी रवि लामिछाने, दोस्रोमा श्रेष्ठ

chitwan 2

जारी मतगणना अनुसार चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बढाएका छन् ।

पछिल्ले मत परिणामअनुसार लामिछानेले २२ हजार ६४ मत ल्याएर पहिलो स्थानमा छन् ।

सत्तागठबन्धनका उमेश श्रेष्ठ भने १० हजार ५९ मत प्राप्त गर्दै दोस्रो स्थानमा उक्लिएका छन् ।

त्यस्तै, एमालेका कृष्णभक्त पोखरेल १० हजार ४५ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।