तीव्र असन्तुष्टी जनाएको पत्र भेटियाे मतपेटिका खोल्दा, के छ पत्रमा हेराैं..

सन्धिखर्क नगरपालिकाको एक मतपेटिका खन्याउँदा पत्र भेटिएकाे छ ।  गणक दामोदर आचार्यका अनुसार पत्रमा मतदाताले उम्मेदवार चयनप्रति नै असन्तुष्टि जनाएका छन् ।  गणक आचार्यले भने, ‘शुरुमा त खाली मतपत्र भेटिएपछि सबै आश्चर्यचकित भए । पछि पत्र खोलेर हेर्दा भने पत्रले भावुक बनायो । खाली मतपत्रलाई बेरेर राखिएको पत्रमा मतदाताले उम्मेदवारहरूप्रति तीव्र असन्तुष्टी जनाएका छन् । एक पेजको … Continue reading तीव्र असन्तुष्टी जनाएको पत्र भेटियाे मतपेटिका खोल्दा, के छ पत्रमा हेराैं..