१९ बैशाख २०८१, बुधबार

अघि अघि महिन्द्र राय यादव, पछ्याउँदै राजेन्द्र महतो

Rajendra Mahato Vs Mahindra Yadav

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिएका छन् ।

यादव २३४२ मतसहित अघि छन् ।  यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले  यादवलाई पछ्याइरहेका छन् । महतो १७१५ मतसहित दोस्रो स्थानमा छन् । 

    सम्बन्धित समाचार...