
दैलेख १ मा समाजवादीका अम्मर बहादुर थापालाई पछि पार्दै एमालेका रविन्द्रराज शर्माले १ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् ।
एमालेभन्दा १ सय ५३ मतले पछि रहेका समाजवादीका थापाले १ हजार २ सय १५ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेकी राप्रपाका कुन्ती कुमारी शाहीले ८२ प्राप्त गरेकी छन् भने जनमोर्चाका प्रकाश गुरुङले ५० मत प्राप्त गरेका छन् ।