जितको खाता खोल्यो नेपाली कांग्रेसले मुस्ताङबाट, योगेश विजयी

नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनले नेकपा एमालेका प्रेम प्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए । थकाली र तुलाचन नाताले मामा भान्जा हुन् । प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका प्रेम तुलाचनले ३ हजार ७८ मत … Continue reading जितको खाता खोल्यो नेपाली कांग्रेसले मुस्ताङबाट, योगेश विजयी