१ आश्विन २०८१, मंगलवार

राप्रपाका रवीन्द्र मिश्र पछ्याउँदै प्रकाशमानलाई काठमाडौं १ मा

ranindra

काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई राप्रपाका रवीन्द्र मिश्रले पछ्याइरहेका छन् ।

सिंहले ७५४ र मिश्रले ६८० मत पाएका छन् । एमालेका किरण पौडेल तेस्रोमा छन् । उनले ४९६ मत पाएका छन् ।

रमेश खरेलले २२५ र पुकार बमले १७५ मत पाएका छन् ।