२० बैशाख २०८१, बिहीबार

दिउँसो १ बजेबाट सुरु हुने तारजाली लगाउनाले धनकुटाको मतगणना

dhankuta

एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ । 

मतगणनास्थलमा तारजाली लगाउने काम भइरहेकाले मतगणना दिउँसोदेखि सुरु हुने भएको हो । सोमबार बिहान बसेको सर्वदलीय बैठकले तारजाली लगाएपछि मात्र मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।

मतपेटिका सबै मतदान केन्द्रबाट आइसकेको उनको भनाइ छ । धनकुटामा एमालेबाट राजेन्द्रकुमार राई र नेपाली कांग्रेसबाट सुनिलबहादुर थापा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

    सम्बन्धित समाचार...