१२ बैशाख २०८१, बुधबार

बम विष्फोट झापाको कुवाडीदेवी मतदानस्थलमा, मतदान स्थगित

jhapa map

झापाको झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ । बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भईरहेको बेला बिहान १० बजे बम विष्फोटक भएको हो । विष्फोटपछि मतदान स्थगित भएको छ ।