यही हो विवादमा आएको रवी लामिछानेको नागरिकता, जिल्ला प्रशासनमा फायलै गायब !

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार रवी लामिछाने नेपाली नागरिकताको विवादमा फसेका छन्। उनी अमेरिकी नागरिक भएको प्रमाणित भएसँगै खारेज भएको नागरिकता नै प्रयोग गरिरहेको खुलेको छ। कानुन अनुसार पुरानै मिति राखेर नयाँ नागरिकता ननिकाली पुरानै नागरिकता चलाएको तर सो नागरिकता सक्रिय नै नभएको दाबी सहित चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलवार … Continue reading यही हो विवादमा आएको रवी लामिछानेको नागरिकता, जिल्ला प्रशासनमा फायलै गायब !