१३ बैशाख २०८१, बिहीबार

दैनिक ३ अंकले थपिदै संक्रमित्, ६ को निधन्, जम्मा संक्रमित १२१२

corona nepal

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए अनुसार आज मात्रै १७० संक्रमित थपिएका छन । यो संगै संक्रमित संख्या १२१२ पुगेको छ ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकले संक्रमण देशका विभिन्न जिल्लाका रहेका बताएका छन ।

त्यसैगरी उनले कोरोना संक्रमण देखिएका थप १ जनाको निधन भएको पुष्टी गरे। निधन हुनेमा अर्घाखाँचीका ३५ वर्षीय पुरुष रहेका छन । भारतबाट नेपाल आउने क्रममा ती व्यक्तको निधन भएको हो।

नेपाल प्रवेश भएसँगै जेठ ११ गते ती व्यक्तको नमुना लिइएको थियो। स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको डा. देवकोटाले जानकारी दिए।

पछिल्लो समय थप १९ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या २०६ पुगेको डा देवकोटाले जानकारी दिए।