- चुनावमा एक खर्बभन्दा बढी खर्च हुने प्रक्षेपण/ अर्थतन्त्र चलायमान बने पनि आयातित वस्तुको उपभोग भने नघट्ने ।
- आफ्नै चुनावी घोषणापत्रमा दलहरु छैनन् जवाफदेही/ असफलताको नैतिक जिम्मेवारीबाट पन्छिँदै/ जनस्तरबाट खबरदारी नहुँदा सत्ता स्वार्थमा रमाउने छुट ।
- उम्मेदवारहरु आश्वासनका पोका बाँड्दै घरदैलोमा/ विकास र सुशासनका जनअपेक्षा भने अधुरै/ नागरिकको जीवनस्तरमा भएन सुधार ।
- अन्तर्राष्ट्रिय दबाब लत्याउँदै उत्तर कोरियाले फेरि गर्यो ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण/ विश्व शान्ति र स्थिरतामा खलल पुग्ने दक्षिणको चेतावनी ।
- नेपाल भ्रमणमा रहेको आइसीसी टोलीको दोस्रो जित/ नेपालको महिला टोली ३१ रनले पराजित/ रुविनाको ह्याट्रिकमा क्यान इलाभेनले एमसीसीलाई १९ रनले हरायो ।
- मङ्सिर ४ पछि राष्ट्रवादी शक्तिहरु सम्मिलित सरकार बन्छ : ओली
- राप्रपालाई भोट माग्दै केपी ओलीले भने- राजेन्द्र लिङ्देनलाई जिताउनु एमालेको इज्जत हो
- यी हुन् सत्तारुढ गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार
- विश्वले दोस्रो विश्वयुद्ध पछिको सबै भन्दा खतरनाक दशकको सामना गर्नु पर्ने पटिनको चेतावनी
- मालिक भएपछि मस्कले बर्खास्त गरे ट्वीटरका चार शीर्ष अधिकारी