२४ बैशाख २०८१, सोमबार

करिब ५ लाख कित्ता सेयर बेच्दै हिमालयन पावर पार्टनरको उषा इन्भेष्टमेन्ट प्राली

himalayan power partner

उषा इन्भेष्टमेन्ट प्रालीले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनरको ४ लाख ९५ हजार कित्ता सेयर बिक्रि गर्न लागेको छ । कम्पनीले आज शुक्रबार एक सूचना प्रकाशित गर्दै यस्तो जनाएको छ ।

विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृती तथा नियमन सम्बन्धि निर्देशिका, २०७८ को दफा ११ अन्तर्गत अन्तर्गत सेयर विक्री गर्न लागेको स्पष्ट पारेको छ।