१२ बैशाख २०८१, बुधबार

प्रचण्ड निवास खुमलटार पुगेर पुर्व मेयर चौधरी माओवादी प्रवेश

309197132 5891472577532304 5153297308035075398 n

इटहरीका पुर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पुर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन । उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ ।

309197132 5891472577532304 5153297308035075398 n
309129460 5891472830865612 7799193520225427478 n