१४ बैशाख २०८१, शुक्रबार

सिरहामा जनमत पार्टीकाे नागरिकता विधेयक प्रकरणमा विराेध प्रदर्शन

Screenshot 2022 09 21 09 38 22 13 a23b203fd3aafc6dcb84e438dda678b6

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा सिराहामा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदर्शन भएको छ ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा सिरहाको धनगढीमाइ नगरपालिका ८ स्थित कसहा चौकमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो । 

सयौंको संख्यामा रहेका प्रदर्शनकारीले सडकमा टायर बालेर करिब १ घन्टा सवारी आवागमनमा समेत अवरोध गरेका थिए । 

Screenshot 2022 09 21 09 37 31 74 a23b203fd3aafc6dcb84e438dda678b6
Screenshot 2022 09 21 09 38 22 13 a23b203fd3aafc6dcb84e438dda678b6
Screenshot 2022 09 21 09 38 43 48 a23b203fd3aafc6dcb84e438dda678b6

    सम्बन्धित समाचार...