यसरी गौचरणमा परिणत भयो मेघौली विमानस्थल

तत्कालीन बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलले निकै चर्चा पायो । राजपरिवारले समेत यही विमानस्थललाई रोज्दा धेरैले विमानस्थलको कायापलट हुने सोचेका थिए । तर, ६ दशक पुरानो विमानस्थल अहिले गौचरणमा परिणत भएको छ । कुनै समय चितवनको प्रमुख पर्यटकीय गन्तब्य थियो, मेघौली । पर्यटककै चहलपहलले मेघौली विमानस्थल भरतपुर विमानस्थलभन्दा बढी व्यस्त हुन्थ्यो । तर, … Continue reading यसरी गौचरणमा परिणत भयो मेघौली विमानस्थल