१६ चैत्र २०८०, शुक्रबार

प्रकाश ज्वाला सिफारिस प्रतिनिधिसभा उम्मेदवारमा एकीकृत समाजवादीबाट सल्यानमा

Prakash jwala

नेकपा एकीकृत समाजवादी सल्यानले मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभाका उम्मेदवारमा प्रकाश ज्वालाको नाम सिफारिस गरेको छ ।

खलंगामा बसेको बैठकले पार्टीका कर्णाली इन्चार्ज ज्वालाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । यस्तै संघको समानुपातिकमा दामोदर शर्मा र शान्ता हमालको नाम सिफारिस गरेको सचिव रमेश गौतमले बताएउनुभयो । बैठले प्रदेश ‘क’ र ‘ख’ का लागि ३र३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश ‘क’ मा लोकबहादुर डाँगी, प्रेमा अधिकारी, जीवन बिसी र प्रदेश ‘ख’ मा भद्रसिंह बुढा, शारदा परियार र हरि केसीको नाम सिफारिस गरिएको छ ।

    सम्बन्धित समाचार...