१५ चैत्र २०८०, बिहीबार

तुलसीपुरबाट सल्यान जाने/आउने सडक पहिरोका कारण अवरुद्ध

lamjung landslide
फाइल फोटो

दाङको तुलसीपुर उपमहानगरपालिका–३ सात तलेमा गएराती खसेको पहिरोका कारण आवागमन अवरुद्ध भएको छ । 

गएराती सवा ११ बजे पहिरो खस्दा तुलसीपुरबाट सल्यानतर्फ जाने र आउने सवारी साधनको आवागमन रोकिएको हो । 

अहिले दुई ओटा जेसिबीले पहिरो हटाउने कार्य भइरहेको दाङ प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...