१४ बैशाख २०८१, शुक्रबार

विभिन्न सात वटा निर्णय गर्दै एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, यस्ता छन् निर्णय

uml meting

आगामी चुनावको तयारी सम्बन्धी विभिन्न निर्णय गर्दै नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सकिएको छ । विभिन्न सात वटा निर्णय गर्दै बैठक सकिएको हो ।

बैठकले नेकपा आगामी निर्वाचनका लागि निर्णय गर्ने विशेष अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारको नाम भदौ २२ गतेभित्र पठाउन जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

1 3
2 4
3 3
4 3
5 2