१२ बैशाख २०८१, बुधबार

‘एप्पल इभेन्ट’को आयोजना मार्फत आइफोन–१४ सार्वजनिक हुने

iphone

विश्वको चर्चित मोवाइल कम्पनि एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौंमा सार्वजनिक गर्ने भएको छ ।

एप्पलले २३ भदौंमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत २३ भदौंमा आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।

एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाईएको स्मार्ट फोनका लागि प्रतिक्षा गर्न सर्वसाधरणलाई अनुरोधसमेत गरेको छ ।