२१ आश्विन २०७९, शुक्रबार

सहमति कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा र ओली बिच भेटवार्ता

oli and deuba
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ । 

नागरिकता बिद्येयक, सत्यनिरुपण बिद्येयकलगायतका बिषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमाले बिच सहमति कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा र ओली बिच भेटवार्ता भएको हो ।