१४ बैशाख २०८१, शुक्रबार

(फाेटाे फिचर) अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोक्दै महानगरपालिका

298792005 1751536185194621 6636723966765515759 n

अन्डरग्राउण्ड पार्किङ स्थल समेत व्यापारिक प्रयोजनमा प्रयोग भएको फेला परेपछि काठमाडौं महानगरपालिकाले केही समयअघि त्यस्तो नगर्न आग्रह गरेको थियो ।

महानगरको आग्रह अटेर गर्ने नयाँ बानेश्वर क्षेत्रका व्यापारिक स्थलका अन्डरग्राउण्ड पार्किङ स्थलमा सञ्चालन भएका पसल कवल भत्काउँदै महानगरका कर्मचारी तथा महानगर प्रहरीहरू ।

299693729 1256836361734118 2400115763091143979 n
300070959 1760600510967289 1029701850034753716 n
299438508 579976870443107 4073090229659097964 n
298792005 1751536185194621 6636723966765515759 n
299794461 1202943653583674 7178781885317982061 n