११ बैशाख २०८१, मंगलवार

(फोटो फिचर) प्रदीप गिरिको अन्तिम बिदाइ गर्न नेताहरु सानेपामा

300518197 440620454689853 3308161289641243578 n 1

कांग्रेसका दिवगंत नेता प्रदीप गिरिको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्न्द्रीय कार्यालय सानेपामा राखिएको छ । शनिबार राति निधन भएका गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालयमा उनको पार्थीव शरीर राखिएको हो ।

आइतबार दिउँसो २ बजेसम्म पार्टी कार्यालयमा पार्थीव शरीर राखिने र त्यसपछि पशुपतिआर्यघाटका लागि शवयात्रा सुरु गरिने कांग्रेसले जनाएको छ ।

सानेपामा पुगेर कांग्रेससहित सबै राजनीतिक दलका शीर्षनेता सानेपा पुगेर गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । यसअघि मेडिसिटी अस्पातल पुगेर पनि नेताहरुले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्थीव शरीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

साथै नेताहरु रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, सीतादेवी यादव, वामदेव गौतम, डा प्रकाशशरण महत, देव गुरुङले पनि पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिएका छन् ।

अन्तिम श्रद्धाञ्जलीका लागि अहिले गिरिको पार्थीव शरीर सानेपामै राखिएको छ र नेता तथा शुभचिन्तकहरु जाने क्रम चलिरहेको छ । सानेपा र मेडिसिटी अस्पतालमा नेता गिरिप्रति श्रद्धाञ्जली दिन पुगेका नेताहरु

300518197 440620454689853 3308161289641243578 n
299841095 768394264506321 5816992947669780484 n
300518197 440620454689853 3308161289641243578 n 1
299427930 747817339633357 7398167777135727118 n
300523243 1801509873542135 2987227301581260978 n
299461569 561103289128923 2298435333702315920 n
299812125 455066226532344 1520681407930223442 n
299569191 743187136758205 8467075307610000776 n
299305350 2903641966599729 3235104873228343494 n
299200130 1140749193192232 5258888504282111103 n
299402908 3072734569703627 3623294601788093328 n
299211750 472707494701739 251174581574548866 n
299505410 952319629496375 4027389419293289738 n
299673545 3303108760018306 7237618928912301427 n
299515342 430891969011290 5193037250045961159 n
300222415 642596974142360 5692961635888415017 n
300422933 387022143511279 6152778371974078610 n