शक्तिको आडमा सरकारी जग्गामा नर्भिकको रजाईं !

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल प्रालिले करिब १ रोपनी ८ आना सरकारी जग्गामा अवैध संरचना बनाएको आरोप लागेपछि काठमाडौं महानगरपालिकाले २४ घण्टे अल्टिमेटम दिँदै संरचना हटाउन निर्देशन दियो । महानगरपालिका र अस्पतालबीचको विवाद नक्सापास बिना संरचना बनाइकोमा भन्दा पनि कौडीको भाउमा सरकारी जग्गामा नर्भिकले रजाइँ गरेको विषय झनै महत्वपूर्ण छ । नर्भिक अस्पताल नेपालमा उपचार … Continue reading शक्तिको आडमा सरकारी जग्गामा नर्भिकको रजाईं !