जयवीरसिंह देउवा र राज्यमन्त्री उमेश श्रेष्ठको संलग्नता सेनिटरी प्याडको भन्सार छुटमा !
अर्थमन्त्री जनार्दन शर्माको राजीनामा प्रकरणसँग प्रधानमन्त्री कार्यालय पनि जोडिएको पाइएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणमा करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश प्रकरणमा शर्माले राजीनामा दिनुपरेको थियो । यसमा कर छुटबाट लाभान्वित हुनेमा प्रधानमन्त्रीपुत्र जयवीरसिंह देउवाको कम्पनी पनि परेको छ । यो कम्पनीमा ३० प्रतिशत शेयर रहेका हेमन्त बजगाईं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने … Continue reading जयवीरसिंह देउवा र राज्यमन्त्री उमेश श्रेष्ठको संलग्नता सेनिटरी प्याडको भन्सार छुटमा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed