बेइमानीको आशंका थप बलियो सीसीटीभी फुटेज डिलिट गरेपछि बजेटमा ?

अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज लुकाएको छ । यसले मन्त्री जनार्दन शर्माले केही निश्चित व्यवसायीको स्वार्थमा अनधिकृत व्यक्तिलाई बजेट चलाउन दिएर करको दर हेरफेर गरेको आरोपलाई थप बलियो बनाएको छ । योसँगै एमालेले अर्थमन्त्री शर्मालाई बेइमानी गरेको भन्दै बर्खास्ती गर्न माग गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट … Continue reading बेइमानीको आशंका थप बलियो सीसीटीभी फुटेज डिलिट गरेपछि बजेटमा ?