१५ चैत्र २०८०, बिहीबार

प्रज्ञा भवनमा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक जारी, केन्द्रीय कमिटी सदस्यहरूद्वारा सपथ ग्रहण

cc prachanda1656831002

नेपाल कम्युनिष्ठ पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कार्यसमिति बैठक जारी छ ।

राजधानीकाे कमलादीस्थित प्रज्ञा भवनमा बैठक सुरु भएको हो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सम्बाेधन गरी रहुनभएकाे छ।

बैठकस्थलबाट प्राप्त जानकारी अनुसार अध्यक्ष दाहालले यसअघि शपथ लिन बाँकी रहेका केन्द्रीय कमिटी सदस्यहरुलाई शपथ गराउनुभएकाे छ।