नागरिकहरु ठूलो भ्रममा: किन यस्ता अनगिन्ती भविष्यवाणी ?

नेताहरुको बोलीमा लगाम नहुँदा बेलाबेलामा नागरिकहरु ठूलो भ्रममा पर्ने गरेका छन् । पछिल्लो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १७ गतेका दिनमाथि गरेको भविष्यवाणीले नेताहरु किन यस्तो निम्नस्तरको अभिव्यक्ति दिन उद्दत छन् भन्ने प्रश्न उब्जिएको छ । भूकम्पको अफवाह फैलाएको भन्दै दुई वर्षअगाडि २०७६ सालको जेठ २१ गतेका दिन ज्योतिषी अर्जुन क्षेत्री पक्राउ … Continue reading नागरिकहरु ठूलो भ्रममा: किन यस्ता अनगिन्ती भविष्यवाणी ?