१२ बैशाख २०८१, बुधबार

म्यानपावर व्यवसायीले मागे ४ अर्ब ३१ करोड धरौटी फिर्ता

money

म्यानपावर व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुले राखेको नगद धरौटी तत्कालका लागि सरकारसँग फिर्ता मागेका छन् ।

कोरोनाका कारण व्यवसाय धरापमा परेपछि नगद धरौटीबापतको ४ अर्ब ३१ करोड रुपैयाँ तत्कालका लागि फिर्ता मागेका हुन् ।

अहिले वैदेशिक रोजगारीमा कामदार पठायन इजाजत लिएका ८ सय ५३ वटा म्यानपावर कम्पनी छन् । राजधानी दैनिकमा खबर छ।

    सम्बन्धित समाचार...