१ जेष्ठ २०८१, मंगलवार

सन्दीप न्यौपाने र विन्दु परियारको स्वरमा ‘चिनी हो कि नुन’

Capture 2

गायक सन्दीप न्यौपाने र गायिका विन्दु परियारको स्वर रहेको ‘चिनी हो कि नुन’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दिनेश सुवेदीको शब्द, दीपक शर्माको संगीत, सुदीप सागरको एरेञ्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा केकी अधिकारी र हुकुम केसी फिचर्ड छन् । सान थापाको निर्देशन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी, रोशन विकेको सहायक कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन छ ।

    सम्बन्धित समाचार...