१५ चैत्र २०८०, बिहीबार

प्रतिनिधिबीच मत गन्ने बेलामा पोखरामा मतगणनाका क्रममा, एमालेको नाराबाजी

280963692 343140087919983 4219178482407915285 n

पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो ।

कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ ।

त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन् ।

281280347 746847282974841 3097328160869551680 n