७ बैशाख २०८१, शुक्रबार

मुख्य समाचार आज दिनभरका

nepal ghatana logo
  • तीन सय ५८ पालिकाको मतपरिणाम सार्वजनिक हुँदा १ सय ५९ स्थानमा जित हाँसिल गर्दै कांग्रेस अग्रस्थानमा / एमाले १ सय ५ र माओवादी केन्द्र ७७ स्थानमा विजयी ।
  • निर्वाचनको मतपरिणामले दलीय शक्ति सन्तुलन हेरफेरको संकेत / स्वतन्त्रको टक्करले ठूला दललाई सकस / महानगर र उपमहानगरमा साख जोगाउन एमालेलाई चुनौती ।
  • संघीय संसदको बजेट अधिवेशन सुरु / प्रमुख प्रतिपक्षी एमालेले नौ महिनादेखि गर्दै आएको अवरोध हटायो / प्रि बजेट छलफल भोलिदेखि ।
  • नेटोमा आवद्ध हुन फिन्ल्याण्ड र स्वीडेनले गरेको अपिलप्रति टर्कीको आपत्ति / दुवै मुलुकले कुर्दिस पृथकतावादीलाई आश्रय दिईरहेको आरोप ।
  • टि-ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा पनि नेपाल युगान्डासँग पराजित / घरेलु टोली सिरिजमा २-० ले पछि / हारको मुख्य कारण कमजोर फिल्डिङ ।