६ बैशाख २०८१, बिहीबार

माछापुच्छ्रे गाउँपालिकाका ५ वडामा कांग्रेस विजयी

Untitled 1 6 scaled 1

कास्कीको माछापुच्छ्रे गाउँपालिकाका वडा नम्बर १,२,३,४ र ५ मा नेपाली कांग्रेसकाले जित हात पारेको छ ।

वडा नमबर १ मा इन्द्र गुरुङ, वडा नम्बर २ मा गणेश आचार्य, वडा नम्बर ३ मा हरिश्चन्द्र लंसाल, वडा नम्बर ४ मधुसूदन अधिकारी र वडा नम्बर ५ मा नारायण पौडेल विजयी भएका छन् ।

पालिका प्रमुख र उपप्रमुखको नतिजा भने आउन बाकीँ छ ।