२१ असार २०८२, शनिबार

मत बढी भएपछि विवाद

local election

सप्तरीको शम्भुनाथ नगरपालिकाको मतदान स्थलमा विवाद भएको छ ।

वडा नं १२ मा खसेको मत भन्दा ४ वटा मत बढी भएपछि विवाद भएको हो ।

मतपेटिकाको शिल खोलेको अबस्थामा भेटिएको एक राजनीतिक प्रतिनिधिले जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार...